+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
९३ बलमा ९६ रन आवश्यक
विराटनगर किंग्स 2025
52/0 (4.3)
Shares

सुरक्षण मुद्रणमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष, विकल पौडेललगायत विरुद्ध मुद्दा दायर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १३:२७

३० वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद गर्दा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

अख्तियारले केहीबेरमा विशेष अदालतमा मुद्दा पेस गर्दैछ । केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललगायत भ्रष्टाचारमा मुछिएको अख्तियार स्रोतले बतायो ।

अख्तियारले प्रतिवादीहरूको नाम र बिगोको विवरण गोप्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?