+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
११४ बलमा १६५ रन आवश्यक
चितवन राइनोज 2025
5/0 (0.6)
Shares

चोरीका मोटरसाइकलसहित झापाबाट ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १३:१३

९ जेठ, काठमाडौं । चोरीका मोटरसाइकलसहित झापाबाट पाँच जना पक्राउ परेका छन् ।

झापाको सुरुङ्गा क्षेत्रमा मोटरसाइकल चोरी हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापाको कनकाई नगरपालिका-४ का १९ वर्षीय प्रियंक कडेल, सोही ठाउँका १९ वर्षीय कृष्ण घिमिरे।

१९ वर्षकै नवीन बस्नेत, १९ वर्षकै दीपक भुजेल र कनकाई-३ का १९ वर्षीय सम्रिक चुडाल छन् ।

उनीहरुबाट प्रहरीले चोरीका दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

उक्त मोटरसाइकल पाँचथरबाट चोरी गरेको पाइएपछि कारबाहीका लागि उनीहरुलाई पाँचथर पठाइएको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?