
२३ साउन, जनकपुरधाम । मधेश सरकारले मंगलबार पाँच राज्यमन्त्री थप्यो । जसमा नेकपा एमालेबाट मोहम्मद जयद आलम भौतिक पूर्वाधार विकार राज्यमन्त्री बनेका छन् ।
रौतहट क्षेत्र नं.२ (क) बाट प्रदेश सांसदमा जितेका आलम यसअघि महिला बालबालिका युवा तथा खेलकुदमन्त्री भइसकेका व्यक्ति हुन् ।
पहिलोपटक क्याबिनेट मन्त्री बनेका जैद दोस्रापटक भने राज्यमन्त्री बनेका छन् । पहिलोपटक उनी जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए ।
दोस्रापटक उनी राज्यमन्त्री बनेपछि सामाजिक संजालमा टिकाटिप्पणी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4