+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

यू-२० च्याम्पियनसिप सेमिफाइनल : नेपाल र भुटानको पहिलो हाफ बराबर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १६:००

९ भदौ, काठमाडौं । साफ यू२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले भुटानसँग खेलिरहेको छ ।

एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिँदा दुवै टोलीले कुनै गोल गर्न सकेको छैन ।

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने खासै अवसर बनाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?