११ भदौ, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा इस्मा गाउँपालिका- ५ का ५५ वर्षीय टोपबहादुर चुदरा छन् ।
चुदरा इस्मा गाउँपालिका-१ झर्नास्थित तम्घास सिमलटारी सडकदेखि ७ मिटर खेत बारीमा मृत फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4