 
																			१२ असोज, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो प्रभावितहरुलाई उचित राहत दिनुपर्नेमा जोड दिएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै शाहले भारी वर्ष हुनसक्छ भन्ने पूर्व सूचना हहुँदा हुँदै अग्रिम तत्परता एवं पूर्व प्रतिकार्य नभएका कारण मानवीय र भौतिक क्षति भएका बताएका हुन् ।
उनले मृतकको परिवारलाई उचित राहत, बेपत्ताहरुको खोजी तथा घाइतेको उपचार हुनुपर्नेमा जोड दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अस्तव्यस्त जनजीवनलाई सुधार गर्नेतर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4