+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

एमालेको सचिवालय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १२:४२

१५ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसेरा होटलमा चलिरहेको छ ।

केन्द्रीय कार्यालयमा बाढी पसेपछि एमालेले बसेरा होटलमा सचिवालय बैठक बोलाएको हो । गत शुक्रबारको बाढी पहिरोपछि एमालेको पहिलो सचिवालय बैठक बोलाइएको हो ।

बैठकले बाढी पहिरो पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाबारे निर्णय गर्ने तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?