+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १६:२१

१ कात्तिक, काठमाडौं । बिहीबार कुल ७ अर्ब १९ करोडको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३.८३ प्रतिशत हो ।

बिहीबार टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ४७ करोड ५३ लाख रुपैयाँको खरिद हुँदा २ अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको धितोपत्र बिक्री भएको छ ।

टप १० ब्रोकर कम्पनीमध्ये पाँचमार्फत खरिद धेरै भएको छ भने पाँचमार्फत बिक्री धेरै भएको छ । नासा, भिजन, डायनामिक, अनलाइन र लिन्चमार्फत खरिद धेरै हुँदा इम्पेरियल, सनी, आर्यतारा, दिपशिखा र श्रीकृष्णमार्फत बिक्री धेरै भएको छ ।

यी टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, प्रभु बैंक, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, गुडविल फाइनान्स, ग्लोबल आईएमई बैंक, ङादी ग्रुप, निफ्रा, नेपाल फाइनान्स लगायत कम्पनी छन् ।

बिहीबार टप १० ब्रोकर कम्पनीको खरिदबिक्री रकम (करोडमा)

ब्रोकर कम्पनी खरिद रकम बिक्री रकम
नासा ५८.६८ ३५.९२
भिजन २९.८४ २५.८२
इम्पेरियल २५.०१ २९.६३
डायनामिक २५.८ २२.८७
सनी २०.०१ २६.७२
आर्यतारा २०.७५ २२.४९
अनलाइन १९.९५ १९.५३
लिन्च २३.६४ १३.५१
दिपशिखा १५.२५ १८.३३
श्रीकृष्ण ८.६ २४.२४

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?