+
+

सर्लाहीमा १० किलो गाँजासहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते ९:०४

५ कात्तिक, जनकपुरधाम । सर्लाहीमा १० किलो गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ५ सखुअवाका २१ वर्षीय पंकज साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी पर्साबाट खटिएको प्रहरी टोलीले घरमा लुकाइ राखेको १० किलो गाँजासहित उनलाई पक्राउ गरेको हो ।

पंकजलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?