+
+

टप १० ब्रोकर कम्पनीमार्फत कति भयो किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते १७:२८

५ कात्तिक, काठमाडौं । सोमबार कुल ५ अर्ब ९० करोडको सेयर कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४.४ प्रतिशत हो ।

टप १० ब्रोकर कम्पनीमार्फत आज कुल १ अर्ब ८४ करोडको सेयर खरिद हुँदा २ अर्ब २२ करोड रुपैयाँ बराबरको बिक्री भयो ।

टप १० मध्ये अधिकांश ब्रोकरमार्फत यस दिन बिक्री धेरै भएको छ । नासा, इम्पेरियल, भिजन, सनी, अनलाइन, आर्यतारा, प्रिमियर, ओपल र दिपशिखामार्फत बिक्री धेरै भएको छ ।

लिन्चमार्फत भने खरिद धेरै भएको छ । टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, कुमारी बैंक, ङादी ग्रुप, गुडविल फाइनान्स, नेपाल फाइनान्स, प्रभु बैंक, शिवम् सिमेन्ट लगायत कम्पनी अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?