१३ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सुपारी निर्यातबारे छलफल गर्ने भएको छ ।
यसका लागि बुधबार बिहान साढे ११ बजे सिंहदरबारमा बैठक राखिएको छ । नेपालमा उत्पादित सुपारी निर्यातका सम्बन्धमा समस्या रहेकाले छलफल गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4