 
																			१९ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डमा पर्ने अल्मोडा मार्चुलामा बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
४० जना सवार रहेको उक्त बस नैनीडाँडादेखि रामनगरतर्फ जाँदै थियो । उद्धारका लागि स्थानीय जिल्ला प्रशासनले टोली पठाएको छ । बस दुर्घटनामा घाइते र मृतकबारे मुख्यमन्त्री पुष्कर सिंह धामीले राहतको घोषणा गरेका छन् । उनले घाइतेहरुको शीघ्र उपचारका लागि नजिकैका स्वास्थ्यकेन्द्रमा व्यवस्था गरिएको उनले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका यात्रुको हवाई उद्धारका लागि पनि मुख्यमन्त्री धामीले निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4