+
+

राष्ट्र बैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली सर्दै

राष्ट्र बैंकको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित नयाँ भवनमा सर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १४:४५

२६ मंसिर, काठमाडौं । राष्ट्र बैंकको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित नयाँ भवनमा सर्ने भएको छ ।

पुस १ गतेबाट ति विभागबाट हुने सबै सेवा नयाँ भवनबाट सञ्चालन हुने बैंकले जनाएको छ ।

भूकम्पपछि थापाथलीको भवनमा भएको क्षतिपछि ती विभाग बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएका थिए । भूकम्पपछि थापाथलीमा राष्ट्र बैंकको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?