+
+

नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते २०:३२

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा आकर्षक छुट पाउने भएका छन् ।

छुट उपलब्ध गराउनेसम्बन्धी विषयमा नबिल बैंक र भिभान्ता होटल बीच समझदारी भएको छ ।

सम्झौतापत्रमा नबिल बैंक फूलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलका महाप्रबन्धक रवि निश्चलले हस्ताक्षर गरे ।

समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटीएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?