
८ माघ, काठमाडौं । त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि दोस्रो पटक आवेदन माग गरिएको छ ।
२८ पुसमा पहिलो पटक सात दिनको समय दिएर प्रिन्सिपलका लागि आवेदन माग गरिएको थियो ।
शिक्षाध्यक्षको कार्यालयले फेरि आवेदन माग गरेको हो । कार्यालयले ११ माघसम्म आवेदन दिन पाउने जनाएको छ ।
शिक्षाध्यक्षको कार्यालयका अनुसार आवेदन कम परेपछि दोस्रो पकट आवेदन माग गरिएको हो । क्याम्पसमा प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल आगामी १९ माघमा सकिँदै छ ।
हेर्नुहोस् सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4