
१३ माघ, काठमाडौं। अर्गनाइजेसन अफ वुमेन साइन्टिस इन नेपालको अध्यक्षमा टिस्टा प्रसाईं निर्वाचित भएकी छिन् । आइतबार ललितपुरमा भएको पाँचौ साधरणसभाले प्रसाईंलाई अध्यक्षमा चयन गरेको हो ।
९ सदस्यीय कार्यसमितिमा ८ जना पुरानै र १ जना डा. वविता पौडेल थप गरिएको अध्यक्ष प्रसाईंले बताइन् ।
यसअघि शिक्षा मन्त्री विद्या भट्टराईले सभाको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा मन्त्री भट्टराईले महिला वैज्ञानिकलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4