+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एआईबाट देवीदेवताको फोटा, भिडियो नबनाउन पुरातत्व विभागको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १६:१६

२३ माघ,काठमाडौं । पुरातत्व विभागले आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिबाट धार्मिक आस्थाविपरीत देविदेवताको फोटो, भिडियो पोस्ट नगर्न सूचित गरेको छ ।

विभागले एक सूचना जारी गर्दै धार्मिक सम्पदाहरुको मूल्य मान्यतामा गम्भीर असर पर्ने गरी टिकटक, सामाजिक सञ्जालमा देवीदेवताको तस्बीर एआई प्रविधि प्रयोग गरी धार्मिक आस्था माथि ठेस पुर्‍याउने खालका फोटो तथा भिडियो बनाएर पोस्ट नगर्न भनेको हो ।

धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाले सिंगारिएको देश भएपनि नेपालमा पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोग गरी विभिन्न माध्यमबाट उच्छृंखल काम भइरहेको प्रति विभागले ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?