 
																			चर्चित गीतकार तथा गायक ज्योति न्यौपानेको नयाँ लोक दोहोरी गीत धनमाया(मनमाया बजारमा आएको छ ।
न्यौपानेको शब्द, संगीत तथा स्वरमा रहेको उक्त लोक दोहोरीमा उनलाई गायिका शान्ती श्री परियारले साथ दिएकी छिन् ।
जीवनमा धन पैसाले मात्र खुसी हुन सकिन्छ कि आफूसँग जे छ त्यसमै सन्तोष मानेर खुसी बन्न सकिन्छ ? भन्ने विषयलाई न्यौपानेले मार्मिक ढंगले गीतमा समेटेका छन् ।
बिन्ध्यबासिनी म्युजिकले बजारमा ल्याएको उक्त गीतको भिडियोमा सुरेश कोहली र आयुस्मा कार्कीको अभिनय छ ।
ज्योती न्यौपानेले यसअघि स्यांग्जाली झापाली, आँधीखोला, पहाड तराई जस्ता चर्चित लोकदोहोरी बजारमा ल्याइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4