१ चैत, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार ४ चैत दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको हो । ‘छलफलको एजेण्डा टुंगिन बाँकी छ, समसामयिक विषयहरु नै हुन्छन् होला’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4