+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
१२० बलमा १६६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा समीर रिजाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते २२:०२

८ वैशाख, काठमाडौं। नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा समीर रिजाल विजयी भएका छन् ।

सोमबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी मोहम्मद प्रबेजलाई भारी मतले पराजित गर्दै रिजाल विजयी भएको क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले बताए ।

उनका अनुसार निर्वाचितको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?