+
+
Shares
ओटीटी :

यी हुन् मे महिनामा ओटीटीमा आउन लागेका प्रतीक्षित फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १३:४४

काठमाडौं । अंग्रेजी महिना मे विहीबारदेखि सुरु भएको छ । एक्सनदेखि कमेडी फिल्मसम्म यो महिना ओटीटीमा आउने अपेक्षा गरिएको छ । एक्सन, रोमान्सदेखि ड्रामा रुचाउने दर्शकलाई रुचिअनुसार फिल्म र सिरिज हेर्ने सुविधा उपलब्ध हुनेछ ।

सन् १९९० को दशकको गोवामा सेट गरिएको फिल्म ‘कोस्टाओ’ रिलिजसँगै मे महिना सुरु हुनेछ । यो फिल्ममा निडर भन्सार अधिकारी कोस्टाओ फर्नान्डेसको चित्रण गरिएको छ, जो आफ्नो साहसका लागि प्रसिद्ध थिए । आत्मरक्षाको क्रममा शक्तिशाली लागूपदार्थ तस्करलाई मारेपछि उनको जीवन उल्झनपूर्ण हुन्छ । नवाजुद्दीन सिद्दीकीले किशोर कुमारजी, प्रिया बापट, दाविना कोलाको, रविशंकर जयसवाल र दिलकाश खानसँगै कलाकारहरूको नेतृत्व गरेका छन् ।

यो फिल्म जी-फाइभमा विहिबारदेखि रिलिज भएको छ । मे महिनामा आउन लागेका फिल्म र सिरिजको सूची यस्तो छ :

मे १

कोस्टओ- जी फाइभ
एनदर सिम्पल फेभर- अमेजन प्राइम भिडियो

मे २

कुल : द लिगेसी अफ द राइसिङ्स- जियो हटस्टार
सिस्टर मिडनाइट- ट्युबी
ब्ल्याह, ह्वाइट एण्ड ग्रे : लभ किल्स- सोनी लिभ

मे ३

द ब्राउन हार्ट– जियो स्टार

मे ८

द रोयल्स- नेटफ्ल्क्सि
डिप्लोम्याट- नेटफ्ल्क्सि
ग्राम चिकित्सालय- अमेजन प्राइम भिडियो
गुड बाइ अग्ली- नेटफ्ल्क्सि

मे १५

द रिभर्ज- नेटफ्ल्क्सि

मे १६

मडरबट्- एप्पल टिभी प्लस
है जुनुन- जियो हटस्टार

मे ३०

सिकन्दर- नेटफ्ल्क्सि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?