+
+
Shares

स्थानीय कच्चापदार्थ, उद्यमशीलता र सिपमा आधारित औद्योगिक विकास प्रोत्साहन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १६:२५

१९ वैशाख, काठमाडौं । सरकारले व्यावसायिक वातावरण सुधार गर्न सरकारबाट अध्यादेश मार्फत सुरु गरिएको नीतिगत सुधारका कार्यक्रमका आधारमा उद्यमशीलता र निजी लगानी प्रवर्द्धन गरिने जनाएको छ ।

दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने उद्देश्य सहित मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्यमशीलताको अवसर सिर्जना गरिने बताए ।

उनले स्थानीय कच्चापदार्थ, उद्यमशीलता र सिपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?