+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गभर्नर सिफारिस समिति पुनर्गठन, पौडेलको ठाउँमा पाण्डे नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते २१:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति विघटन गरिएको छ।
  • यसको निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले लिएको हो।
  • नयाँ सदस्यको रूपमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको छ।

३१ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन गरिको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा समिति पुनर्गठन गरेको हो ।

यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको समितिमा निर्वतमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य थिए ।

पौडेलले समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । उनको ठाउँमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?