
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको बैठकमा दुई वटा संसदीय समितिका वार्षिक प्रतिवेदन पेस हुनेछन्।
- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले २०८२ को वार्षिक प्रतिवेदन र कानुन, न्याय तथा मानव अधिकार समितिले २०८१/०८२ को प्रतिवेदन पेस गर्नेछन्।
- बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ।
१ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदैछन् ।
बिहीबार बस्ने बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२’ पेस गर्नेछिन् ।
यसका साथै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4