
१४ जेठ, काठमाडौं । कास्कीलाई केन्द्र बिन्दु बनाएर आज दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको अन्नपूर्ण क्षेत्र आसपास केन्द्र बनाएर बुधबार दिउँसो १२ बजेर ५० मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रका अनुसार आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीकै फूलिबाङ आसपास केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4