
फाइल तस्वीर
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन निर्माण अगाडि बढाउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
साथै सिलगुढी–चारआली अन्तर देशीय पेट्रोलियम पाइपलाइन तथा भण्डारणको काम समेत आगामी आवमा सुरु गर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4