+
+
Shares

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसंघ आवासीय संयोजकको भेटवार्ता   

भेटका अवसरमा उनीहरूबीच नेपाल तथा संयुक्त राष्ट्रसंघबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।    

रासस रासस
२०८३ जेठ १ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियाले १ जेठ, काठमाडौंमा शिष्टाचार भेटवार्ता गरेकी छन्।
  • भेटवार्तामा नेपाल र संयुक्त राष्ट्रसंघबीच आपसी सहयोग वृद्धि गर्ने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति भवनमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटका अवसरमा उनीहरूबीच नेपाल तथा संयुक्त राष्ट्रसंघबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?