
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणमा विनिवेस गर्ने घोषणा गरेको छ।
- अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिए।
- हाल नेपाल टेलिकममा ९१.५३ प्रतिशत सेयर सरकारको छ भने बाँकी ८.४७ प्रतिशत सर्वसाधारणको रहेको छ।
१५ जेठ, काठमाडौं । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणमा विनिवेस गर्ने भएको छ ।
बुधबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
हाल नेपाल टेलिकममा ९१.५३ प्रतिशत सेयर सरकारको छ । बाँकी ८.४७ प्रतिशत मात्रै सर्वसाधारण समूहको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4