+

राष्ट्रिय टोलीबाट सृजनराजको डेब्यू

२०८२ जेठ  २२ गते १९:३५ २०८२ जेठ २२ गते १९:३५
राष्ट्रिय टोलीबाट सृजनराजको डेब्यू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सृजन राज गौतमलेअन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरे।
  • उनी हङकङविरुद्ध ८१औं मिनेटमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गरे।
  • सृजनले पहिलो पटक सिनियर टिममा पर्दा नै डेब्युको अवसर पाए।

२२ जेठ, काठमाडौं । सृजन राज गौतमले नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरेका छन् ।

हङकङविरुद्ध भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनले वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।

सृजन ८१औं मिनेटमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले पहिलो पटक सिनियर टिममा पर्दा नै डेब्यूको अवसर पाए ।

सृजन राज गौतम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय