+
+
Shares

नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर

कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई प्रवक्तको जिम्मेवारी दिइएको जनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।
  • उनी पहिले केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत थिए।
  • सूचना मंगलबार काठमाडौंमा जारी गरियो।

२७ जेठ, काठमाडौं । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी रवीन्द्र मानन्धरलाई दिइएको छ ।

कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई प्रवक्तको जिम्मेवारी दिइएको जनाएको हो ।

यसअघि मानन्धर केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?