+
+
Shares

अनेरास्ववियुमा उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक

कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनमा हिजो राति उम्मेदवार दर्ता भएको थियो । दर्ता भएका नामावलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनेरास्ववियुको उम्मेदवारहरूको प्रारम्भिक सूची २८ जेठ काठमाडौंमा सार्वजनिक गरियो।
  • कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनमा हिजो राति उम्मेदवार दर्ता भयो।
  • नामावली प्रकाशनमा ढिलाइले मतदान तालिका प्रभावित भएको छ र आज बिहान ८ बजे मतदान हुने तय थियो।

२८ जेठ, काठमाडौं । अनेरास्ववियुको उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनमा हिजो राति उम्मेदवार दर्ता भएको थियो । दर्ता भएका नामावलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।

नामावली प्रकाशनमा भएको ढिलाइले निर्वाचन तालिका प्रभावित बनेको छ । आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?