+
+
Shares

माबिलुङ इनर्जीले पायो आईपीओ स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जीलाई १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासनको स्वीकृति दिएको छ।
  • कम्पनीले अंकित मूल्य १ सयका दरले सेयर जारी गर्नेछ र लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रवन्धक हो।
  • माबिलुङ इनर्जीले संखुवासभाको मादी नगरपालिकामा ४.९५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ।

१ असार, काठमाडौं । माबिलुङ इनर्जीले आईपीओ निष्कासनको स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासनको स्वीकृति दिएको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर जारी गर्नेछ । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इक्रा नेपालबाट कम्पनीले बी प्लसको रेटिङ पाएको छ ।

कम्पनीले संखुवासभा जिल्लाको मादी नगरपालिकामा ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?