+
+
Shares

दोब्बर बढ्यो हरियो धनियाँको भाउ

आज हरियो धनियाँको भाउ थोकमा प्रतिकिलो २७ रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार हरियो धनियाँको भाउ २७ रुपैयाँले बढाएको जानकारी दिएको छ।
  • सोमबार हरियो धनियाँ प्रतिकिलो २६ रुपैयाँमा कारोबार भएको थियो ।
  • आज किलोको ५४ रुपैयाँमा कारोबार भइरहेको छ ।

३ असार, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार हरियो धनियाँको भाउ बढेको हो ।

आज हरियो धनियाँको भाउ थोकमा प्रतिकिलो २७ रुपैयाँ बढेको छ । सोमबार हरियो धनियाँ प्रतिकिलो २६ रुपैयाँमा कारोबार भएको थियो भने आज किलोको ५४ रुपैयाँमा कारोबार भइरहेको छ ।

वैशाख अन्तिम साता हरियो धनियाँ प्रतिकिलो १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?