News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्रिय मुवाँथाई संघले दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता ५ असारमा काठमाडौंको नेसनल बिजनेस ट्रेड सेन्टरमा हुनेछ।
- प्रतियोगितामा जम्मा २० स्पर्धामा ८७ खेलाडी सहभागी हुनेछन्, जसमा १३ पुरुष र ७ महिला स्पर्धा समावेश छन्।
- प्रतियोगिता दुई दिनसम्म चल्नेछ र ६ प्रदेश र नेपाल एपीएफ क्लबका खेलाडीहरू भाग लिनेछन्।
५ असार, काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा एमेच्योरतर्फ जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा १३ र महिलामा ७ स्पर्धामा खेल हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
प्रतियोगितामा ६ प्रदेश र नेपाल एपीएफ क्लबबाट ८७ खेलाडी सहभागी हुने छन् । दुईदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा खेलाइने छ ।
प्रतिक्रिया 4