
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारकेश्वर नगरपालिका–८ नेपालटारमा चोरी भएको छ।
- चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छैनन्।
- चोरीमा करिब ५ लाख ५७ हजार ९० रूपैयाँको सुनको गरगहना चोरी भएको हो।
२० असार, काठमाडौं । तारकेश्वर नगरपालिका–८ नेपालटारमा चोरी भएको छ ।
नेपालटारस्थित टुसाल चौर डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–५ घर भएकी २४ वर्षीया शारदा मिश्रको कोठामा चोरी भएको हो ।
उनको कोठाबाट करिब ५ लाख ५७ हजार ९० रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरू भने पक्राउ पर्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4