+
+
Shares

लक्जेम्बर्ग पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १८:१२

२० असार, काठमाडौं । लक्जेम्बर्ग पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ घर भएका ४० वर्षीय भुप नारायण चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले लक्जेम्बर्ग पठाउने भन्दै एक व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?