
२ साउन, काठमाडौं । नेकपा एमालेको पोलिट ब्युरो बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
हिजो बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो।
साथै बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषयले पनि प्रवेश पाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4