+
+
Shares

तोलामा ४ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ।
  • वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ।
  • चाँदीको भाउ सोमबार स्थिर रहँदै प्रतितोला २२८५ रुपैयाँमा कारोबार भएको छ।

५ साउन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ आज स्थिर छ । प्रतितोला २२८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?