
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुर महानगरपालिका–१८ गुञ्जनगरमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा शेरबहादुर थापालाई करेन्ट लागेर मृत्यु भएको छ।
- ५० वर्षीय थापालाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
१३ साउन, भरतपुर । चितवनमा मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका– १८ गुञ्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए ।
उनलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4