
News Summary
Generated by OK AI. Editorially reviewed.- बूढानीलकण्ठ नगरपालिका–१३ मा निमार्णाधीन घरको मेन ढोका अगाडि ५० वर्षीय राजकुमार राई मृत अवस्थामा भेटिएका छन्।
- प्रहरीको केन्द्रीय समाचार कक्षले राईको शव पोस्टमार्टमका लागि पठाएर अनुसन्धान अघि बढाएको छ।
१४ साउन, काठमाडौं । बूढानीलकण्ठमा बन्दै गरेको घरको मूल ढोकामा एक व्यक्ति मृत भेटिएका छन् ।
बूढानीलकण्ठ नगरपालिका–१३ मा निमार्णाधीन घरको मेन ढोका अगाडि एक व्यक्ति बुधबार मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिनेमा खोटाङ घर भएका ५० वर्षीय राजकुमार राई रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
मृत भेटिएको राईको शव पोस्टमार्टमका लागि पठाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4