+
+
Shares

सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख

साउन २१ गतेको उक्त पत्रमा साउन ३० गते अमेरिका गएर भदौ १३ गते फर्किने उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपसभामुख इन्दिरा राना मगरको सचिवालयले सभामुखलाई अमेरिका जानु अघि औपचारिक जानकारी पत्र दिएको बताएको छ।
  • साउन २१ गते दिइएको पत्रमा साउन ३० गते अमेरिका जानु र भदौ १३ गते फर्किने उल्लेख छ।
  • संसदमै बिना जानकारी अमेरिका गएको प्रश्न उठेपछि उक्त पत्र सार्वजनिक गरिएको हो।

६ भदौ, काठमाडौं । बिना जानकारी अमेरिका गएको भनेर संसदमै प्रश्न उठेपछि उपसभामुख इन्दिरा राना मगरको सचिवालयले सभामुखलाई जानकारी गराएर गएको बताएको छ ।

अमेरिका जानु अगाडि सभामुखसँग भेट भएको र औपचारिक रुपमा जानकारी पत्र समेत दिइएको भनेर उक्त पत्र सार्वजनिक गरेको छ । साउन २१ गतेको उक्त पत्रमा साउन ३० गते अमेरिका गएर भदौ १३ गते फर्किने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?