+
+
Shares

कसले जित्ला ‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ।
  • ५ जना फाइनलिस्ट गंगा सोनाम, दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
  • विजेताले २५ लाख, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ।

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ ।

५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । गंगा सोनाम, दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर उपाधिका लागि भिड्दैछन् ।

विजेताले २५ लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

फिनालेमा टप १२ ले पर्फमेन्स दिने जनाइएको छ । बेलुका ५ बजेदेखि रेडकार्पेट सुरु हुने जनाइएको छ ।

‘नेपाल आइडल’ एपीवान टिभीमा प्रसारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?