+
+
Shares

सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालक मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १५:२९
प्रतीकात्मक तस्वीर

२२ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ स्थित सुनकोशी नदीको बलेनीघाटमा पौडी खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार शुक्रबार सुनकोशी नदीको बलेनीघाटमा पौडी खेल्ने क्रममा १४ वर्षीय प्रख्यात मग्राती बेपत्ता भएका थिए ।

खोजतलासको गर्ने क्रममा घटना स्थलदेखि करिब ३० मिटर तल मग्रातीको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?