फाइल तस्वीर
२३ भदौ, काठमाडौं । संसद् भवनभित्र जेनजी छिरेपछि राष्ट्रिय सभाको बैठक बस्ने/नबस्ने बारेमा निर्णय लिनका लागि अध्यक्ष नारायण दाहाल छलफलमा जुटेका छन् ।
सिंहदरबारमा अध्यक्ष दाहाल संसद् सचिवालयका अधिकारीहरूसँग छलफलमा जुटेका हुन् ।
राष्ट्रिय सभाको बैठक १ बजेका लागि तय गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4