२४ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाँडो राजीनामा गर्नुपर्ने बताएका छन् ।
‘देशलाई जोगाउन र क्षति कम गराउन प्रधानमन्त्रीले राजीनामा गर्नुको विकल्प छैन’, अनलाइनखबरसँग पाण्डेले भने । जेनजी प्रदर्शनकारीहरुको माग सम्बोधन गर्न ढिलाइ नगर्न पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4