+

एएफसी यू-२३ एसियन कप छनोट : फिलिपिन्ससँग नेपालको हार

२०८२ भदौ  २४ गते २०:५० २०८२ भदौ २४ गते २०:५०
एएफसी यू-२३ एसियन कप छनोट : फिलिपिन्ससँग नेपालको हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह 'के' को अन्तिम खेलमा नेपाललाई फिलिपिन्सले ४-० गोलअन्तरले हराएको छ।
  • नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ४-० र दोस्रो खेलमा सिरियासँग ४-२ गोलअन्तरले पराजित भएको थियो।

२४ भदौ, काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह ‘के’ को आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाललाई फिलिपिन्सले ४-० गोलअन्तरले हराएको हो ।

नेपाल यसअघि पहिलो खेलमा आयोजक ताजिकिस्तानसँग ४-० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा सिरियासँग ४-२ गोलअन्तरले पराजित भएको थियो ।

एएफसी यू-२३ एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय