
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प आज बिहीबारबाट सञ्चालनमा आएको छ।
- जेनजी प्रदर्शनको क्रममा बन्द रहेको उक्त पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले बताएको छ।
- प्रदर्शनका क्रममा धेरै प्रहरी कार्यालयमा तोडफोड, आगजनी भएका थिए र अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको छ।
२६ भदौ, काठमाडौं । नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प सञ्चालनमा आएको छ ।
जेनजी प्रदर्शनको क्रममा बन्द रहेको पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले बताएको छ ।
आज बिहीबारबाट पम्प सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ । जेनजी प्रदर्शनको क्रममा धेरै प्रहारी कार्यालयहरु तोडफोड, आगजनी भएका थिए ।
प्रहरीका कार्यालयहरूमा तोडफोड र आगजनी भएका थिए भने अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4