 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले २९ भदौमा शहीद स्मारकमा माल्यार्पण गरेकी छन्।
- कार्कीले केपी ओली नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्रीको पद सम्हालेकी हुन्।
- उनले संसद विघटन गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेकी छन्।
२९ भदौ, काठमाडौं । अन्तरिम सरकारी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारकमा माल्यार्पण गरेकी छन् ।
शुक्रबार राति प्रधानमन्त्रीको शपथ खाएकी कार्की आइतबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी हुन् ।
जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनले संसद विघटन गरेकी छन् ।
कार्कीले आजै पदबहादली भएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।
तस्वीरहरु : विकास श्रेष्ठ
 
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4