+
+
Shares

एकीकृत समाजवादी गुल्मीका सचिवले छाडे पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १८:०४

३० भदौ, गुल्मी । नेकपा एकीकृत समाजवादी गुल्मीका सचिव बसन्त अधिकारीले पार्टीबाट राजीनामा दिएका छन् ।

पार्टीले जनताको चाहना विपरीत काम गरेकोले आफ्नो पदबाट राजिनामा दिएको उनले बताएका छन् ।

अधिकारीले पार्टीको जिल्ला सचिव, युवा संघ गुल्मीको इन्चार्ज, अनेरास्ववियू गुल्मीको इन्चार्ज, जिल्ला संगठन विभाग एवं प्रचार प्रसार विभाग प्रमुख भएर काम गर्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?