+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सुरुङमार्ग नजिक ठोक्किए २ बस

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते ११:२०

३१ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा नौबिसे खण्डको सुरुङमार्ग नजिक दुईवटा बस ठोक्किएका छन् । विपरीत दिशामा रहेका बा ४ ख २२१५ र बा ३ ख १७४५ नम्बरका बस ठोक्किएका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । दुबै बसमा धेरै क्षति पनि भएको छैन ।

तर सडकमै भएकाले सवारी साधनको जाम भएको छ ।

घटनास्थलमा पुगेका प्रहरीहरुले यातायात सन्चालनको व्यवस्थापन मिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?